म्याग्दीको ताकममा पिङ खेल्दै स्थानीयवासी

पोखरा न्यूज – ०५ , कार्तिक ।

बडादसैँमा म्याग्दीको ताकममा पिङ खेल्दै स्थानीयवासी अनि साथैमा पृष्ठभूमिमा मनोरम हिमदृश्य । दसैँमा भुइँ छोड्नु पर्ने नेपाली परम्परा रहि आएकोमा यतिबेला देशभरि नै पिंगहरु देख्न सकिन्छ ।

तस्वीर : कमल खत्री, म्याग्दी, रासस

© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close