विश्व कै अग्लो त्रिशुल

पोखरा न्यूज- १८, पुष ।

घोराही उपमहानगरपालिका– ५ धर्नामा रहेको पाण्डवेश्वर धार्मिक स्थल धारापानीमा दाताहरुको लगानीमा विश्वकै अग्लो ५५ दशमलव ५ फिट उचाइ भएको पञ्चधातु त्रिशुल । उक्त त्रिशुल हेर्न हिजोआज आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गरेको छ ।

तस्वीर : रीता लामा

© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close