बेनीस्थित १३२ वर्ष पुरानो झोलुङ्गे पुलको मर्मत पछि चिटिक्कै

पोखरा न्यूज – १८, माघ ।

म्याग्दीको सदरमुकाम बेनीस्थित मंगलाघाट र हाँडेभिर जोड्न म्याग्दी खोलामाथि बनाइएको १३२ बर्ष पुरानो ऐतिहासिक झोलुङ्गे पुलको मर्मत गरिएको छ । वि.स. १९४४ मा स्थानीय प्रविधि र स्रोत साधनलाई प्रयोग गरि बनाइएको उक्त झोलुङ्गे पुल जीर्ण बनेपछि बेनी नगरपालिकाले सो पुलको मर्मत र संरक्षण गर्न लागेको हो ।

तस्वीर : धुर्वसागर शर्मा धुर्व

© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close