रेवान पोखराको कार्यालयमा तालाबन्दी

डिएनबी, पोखरा न्यूज- २३, माघ ।

पोखरा क्षेत्रका रेष्टुरेण्ट मजदुरहरुले १० प्रतिशत सेवा शुल्क लागु गर्न माग गर्दै  रेवान पोखराको कार्यालयमा तालाबन्दी गरेका छन् । विभिन्न चरणको आन्दोलनबाट आफुहरुको माग पुरा नभएकोले बुधबार बिहान रेवान पोखराको कार्यालयमा तालाबन्दीगरिएको मजदुर नेता राजेन्द्र तिमिल्सिनाले बताए ।

तस्बिर: दिनानाथ बराल

© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close