प्रख्यात धार्मिकस्थल त्रिबेणीस्थित गजेन्द्रमोक्ष धाम

पोखरा न्यूज- ४, फागुन ।

पूर्वी नवलपरासीको प्रख्यात धार्मिकस्थल त्रिबेणीस्थित गजेन्द्रमोक्ष धाम । गजेन्द्रमोक्ष धाममा हालसम्म करिब रु एकअर्ब बराबरको भौतिक पूर्वाधार निमार्ण भईसकेको छ । नेपालीसहित भारतबाटसमेत सयौं पर्यटकहरु धाम अबलोकनका लागि आउने गरेका छन् ।

तस्वीर सौजन्य : गजेन्द्रमोक्ष धाम

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button