हिमाल पारीको जिल्ला मुस्ताङ

पोखरा न्यूज- ०९ फागुन ।

हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा गत हप्ता परेको बाग्लो हिमपातका कारण हाल सम्म पनि हिउँ नपग्लिदा मन्दिर दर्शन गर्न आउने भक्तजनहरु लाई समस्या परेको छ ।

तस्वीर निरज थकाली

Loading...
© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close