पोखरा न्यूज – ०६, चैत । पोखरामा बिहानैदेखि रंगहरुको पर्व होलिको रौनक छाएको छ । विभिन्न देशबाट पोखरा भ्रमणमा आएका विदेशी पर्यटकहरु पनि होलीको उमङ्गमा रमेका छन् । पर्यटकहरुले एक आपसमा रंग लगाउदै साथै शुभकामना आदान प्रदान गर्दै होलीमा रमाई रहेका छन ।
प्रतिक्रिया दिनुहोस्