नेपालमा भेटिएको नयाँ प्रजातिको ‘बाघे माउसुली’

पोखरा न्यूज – १२, चैत । नेपालमा पहिलो पटक बाँकेको कम्डी करिडोरमा भेटिएको माउसुलीको नयाँ प्रजाति ‘बाघे माउसुली’ । बाघको जस्तै सुन्दर पाटा हुने भएकाले यसलाई बाघे माउसुली नाम राखिएको छ ।

तस्वीर : सन्तोष भट्टराई

© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close