पुनहिलमा पर्यटकको चहलपहल

पोखरा न्यूज – २५, चैत । समुन्द्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिलमा पर्यटकको चहलपहल बढेको छ । पुनहिल पुगेका पर्यटक पुनहिल टावरबाट हिमाल अवलोकन गर्दै  ।

तस्बिरः कमल खत्री

© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close