म्याग्दी स्थित १ सय वर्ष पुरानो परम्परागत घर

पोखरा न्यूज- २०, वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ घराम्दी स्थित एकसय वर्ष पुरानो परम्परागत घर । घराम्दी गाउँमा रहेको एक मात्र यो खरको घर विसं १९७६ निर्माण भएको घरलाई स्थानीयले संग्राहालय बनाउन माग गरेका छन् । घरको आगनबाट धौलागिरि,निलगिरि,अन्नपूर्ण हिमालहरु देख्न सकिन्छ ।

तस्बीर : धु्रबसागर शर्मा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button