म्याग्दी स्थित नौमती बाजा बज्ने ढुङ्गामा पर्यटक

पोखरा न्यूज – ०६, जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेमा रहेको नौमती बाजा बज्ने ढुङ्गामा अवलोकन गर्दै आन्तरिक पर्यटक । यस ढुङ्गामा नौमती बाजाको विभिन्न बाजाको आकृतिमा बजाउँदा बाजाको जस्तै दुरुस्तै आवाज निस्कने गर्छ ।

तस्वीरः कमल खत्री

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. खै भिडिओ ? यस्त्रो समाचार बनाउन सक्ने ले सानो भिडिओ खिच्न किन नसकेको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button