• Preeti to Unicode
  • Unicode to Preeti
  • Nepali Exchange Rate
  • Nepali Date Converter
  • Nepali Calendar
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
Pokhara News

तनहुँ म्याग्देका कृषकलाई आलु खेतीमा अनुदान

विज्ञापन
रासस-रासस
श्रावण २३, २०७६
तनहुँ म्याग्देका कृषकलाई आलु खेतीमा अनुदान

पोखरा न्यूज – २३, साउन । तनहुँको म्याग्दे गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउन गाउँपालिकाले कृषकलाई आलुको बीउमा पचास प्रतिशत अनुदान दिने भएको छ ।

गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले आलुमा आत्मनिर्भर बनाउन गत वर्ष पनि कृषकलाई बीउ खरीदमा अनुदान दिइएकोमा उक्त अनुदान रकमलाई चालू आव ०७६/७७ मा पनि निरन्तरता दिइएको जानकारी दिइन । आलुखेतीका लागि कृषकलाई अनुदान वितरण गर्न गाउँपालिकाले यो वर्ष रु पाँच लाख विनियोजन गरेको रानाले जानकारी दिइन ।

Loading...

“आलुमा आत्मनिर्भर बनाउन कृषकलाई सहयोग गर्ने नीति लिइएको छ”, उनले भनिन , “आगामी तीन वर्षभित्र गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउने लक्ष्य छ ।” अध्यक्ष रानाका अनुसार चिस्यानकेन्द्र नहुँदा आलुको बीउ जोगाइरहन समस्या भएकाले चालू आवमा नै चिस्यानकेन्द्र निर्माण गरिनेछ । चिस्यान केन्द्र निर्माणका लागि प्रदेश सरकारसँग साझेदारी गरिने उनले जानकारी दिइन ।

एउटा सहकारी र पाँच वटा समूहले सामूहिकरुपमा आलुखेती गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख भविलाल रानाभाटले जानकारी दिए । त्यसका अतिरिक्त व्यक्तिगतरुपमा आलुखेती गर्ने कृषक पनि रहेको उनले बताए । उनका अनुसार गाउँपालिकामा आलुखेती गर्ने कृषकको सङ्ख्या १९० रहेको छ । गत वर्ष १७.५ मेट्रिक टन आलु उत्पादन भएको थियो ।

गाउँपालिकाको साँगे, रानीटारी, थर्पु, पयर, धयँरे, छाङपाटन, पिपलडिहीलगायतका क्षेत्रमा सामूहिक आलुखेती भइरहेको छ । यो वर्ष आलुखेतीका लागि पोखरास्थित चिस्यानकेन्द्रमा १२ टन आलुको बीउ राखिएको छ । “कृषकले आफूले चाहेको बेला चिस्यानकेन्द्रबाट बीउ ल्याएर खेती गर्न सकून् भनेर बीउ राख्ने व्यवस्था मिलाइएको छ”, उनले भने, “चिस्यानकेन्द्रमा बीउ राख्न र ल्याउन ढुवानी भाडाको व्यवस्था गाउँपालिकाले मिलाएको छ ।”

गाउँपालिकाले आलुखेतीका लागि अनुदान दिन शुरु गरेपछि आलुखेती गर्ने कृषकको सङ्ख्या बढ्दै गएको छ । यो वर्ष पनि आलुखेती गर्ने कृषक बढ्ने गाउँपालिकाको अनुमान छ । “गाउँपालिकाले आलुखेतीका लागि अनुदानको व्यवस्था गरेपछि यहाँका कृषक आलुखेतीतर्फ आकर्षित भएका छन्”, रानाभाटले भने, “विगतमा धान, मकै, गहुँजस्ता अन्नबाली लगाइने ठूला फाँटमा कृषकले अहिले सामूहिकरुपमा आलुखेती गरेका छन् ।”

म्याग्दे गाउँपालिका–७ का गोवर्द्धन काफ्लेले गाउँपालिकाले कृषकलाई समूहमा आबद्ध बनाई अनुदानमा बीउबिजन, प्रविधि, विषादीको वितरण तथा उत्पादित कृषि उपजको बजारीकरणको व्यवस्था गरेपछि सामूहिक आलुखेतीतर्फ कृषक आकर्षित भएको जानकारी दिए ।

स्थानीयवासी लक्ष्मी भण्डारीका अनुसार विगतका वर्षमा व्यक्तिगतरुपले निर्वाहमुखीमात्र आलुखेती गर्दै आएकोमा गत वर्षदेखि गाउँपालिकाले आलुखेतीमा अनुदान दिन थालेपछि समूह बनाएर खेती शुरु गरिएको छ ।

गाउँपालिकाले सहकारी खेती, साना सिँचाइ तथा मल बीउ ढुवानी कार्यक्रम सञ्चालनका लागि पनि बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले जानकारी दिए । उनका अनुसार च्याउखेती प्रवर्द्धन कार्यक्रम, मौरीसहित घार वितरण, प्राङ्गारिक मलमा अनुदान, धान बीउ वितरण, मकै बीउ वितरणलगायतका कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गरिएको छ ।

0 प्रतिक्रिया दिनुहोस्
Avatar

*Enter your name

*Email not valid.

*कम्तिमा २ वटा बाक्य लेख्नुहोस् .

Do not change these fields following

    थप न्यूज

    रम्भापुरमा बस पल्टिँदा १७ जना घाइते

    पिकनिक जानेक्रममा बस दुर्घटना हुँदा १३ घाइते

    श्रावण २३, २०७६
    जोमसोम बजारमा स्याउ बेच्दै महिला

    जोमसोम बजारमा स्याउ बेच्दै महिला

    श्रावण २३, २०७६
    सुत्केरी बचाउन रगत दिदै सशस्त्र प्रहरी

    सुत्केरी बचाउन रगत दिदै सशस्त्र प्रहरी

    श्रावण २३, २०७६
    नारायणगढ-बुटवल सडकखण्ड विस्तारका लागि ३ हजार रुख काटिने

    नारायणगढ-बुटवल सडकखण्ड विस्तारका लागि ३ हजार रुख काटिने

    श्रावण २३, २०७६
    थप हेर्नुहोस्

    ट्रेन्डिङ

    कास्की-२ उपनिर्वाचनमा ५७ प्रतिशत मत खस्यो, ६० प्रतिशत पुग्ने अपेक्षा !
    फोटो संचार

    कास्की उपनिर्वाचन विशेष फोटोहरु

    - पोखरा न्यूज
    श्रावण २३, २०७६
    Auto Draft
    कास्की

    पोखरामा २ सय ५० सवारीसाधन प्रहरी नियन्त्रणमा

    - दीननाथ बराल
    श्रावण २३, २०७६
    पोखराको मौजामा ढिस्कोले पुरिएका पाँचै जनाको मृत्यु
    कास्की

    पोखराको मौजामा ढिस्कोले पुरिएका पाँचै जनाको मृत्यु

    - रासस
    श्रावण २३, २०७६
    घट्यो पेट्रोलको मूल्य
    समाचार

    पेट्रोल र डिजेलको मूल्यमा वृद्धि

    - रासस
    श्रावण २३, २०७६
    पोखरा र बाग्लुङमा सुन किन्ने भन्दा बेच्ने बढी
    आजको सुन चाँदी दरभाउ

    सुनको मूल्यमा लगातार गिरावट

    - रासस
    श्रावण २३, २०७६

    समाचार

    रम्भापुरमा बस पल्टिँदा १७ जना घाइते

    पिकनिक जानेक्रममा बस दुर्घटना हुँदा १३ घाइते

    श्रावण २३, २०७६
    जोमसोम बजारमा स्याउ बेच्दै महिला

    जोमसोम बजारमा स्याउ बेच्दै महिला

    श्रावण २३, २०७६
    सुत्केरी बचाउन रगत दिदै सशस्त्र प्रहरी

    सुत्केरी बचाउन रगत दिदै सशस्त्र प्रहरी

    श्रावण २३, २०७६
    नारायणगढ-बुटवल सडकखण्ड विस्तारका लागि ३ हजार रुख काटिने

    नारायणगढ-बुटवल सडकखण्ड विस्तारका लागि ३ हजार रुख काटिने

    श्रावण २३, २०७६
    पोखरामा ‘एप्स’ एसियाको टोली

    पोखरामा ‘एप्स’ एसियाको टोली

    श्रावण २३, २०७६
    जनकपुरधामको जानकी मन्दिर

    आर्थिक अभावले रामजानकी मन्दिरको निर्माण कार्य रोकियो

    श्रावण २३, २०७६

    छुटाउनुभयो कि ?

    भारोत्तोलनमा नेपाललाई दोहोरो स्वर्ण
    कास्की

    भारोत्तोलनमा नेपाललाई दोहोरो स्वर्ण

    श्रावण २३, २०७६
    भारोत्तोलनमा नेपाललाई स्वर्ण, सञ्जुले रचिन् इतिहास
    कास्की

    भारोत्तोलनमा नेपाललाई स्वर्ण, सञ्जुले रचिन् इतिहास

    श्रावण २३, २०७६
    १३ औं साग : पोखरामा आर्चरी खेल शुरु
    कास्की

    १३ औं साग : पोखरामा आर्चरी खेल शुरु

    श्रावण २३, २०७६
    भारोत्तोलनमा नेपाललाई पहिलो कास्य
    कास्की

    माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा, साम्बाको ह्याट्रिक

    श्रावण २३, २०७६

    धेरै पढिएको - यस महिना

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार
    कास्की

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार

    श्रावण २३, २०७६
    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते
    कास्की

    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते

    श्रावण २३, २०७६
    कास्की-२ उपनिर्वाचनमा ५७ प्रतिशत मत खस्यो, ६० प्रतिशत पुग्ने अपेक्षा !
    फोटो संचार

    कास्की उपनिर्वाचन विशेष फोटोहरु

    श्रावण २३, २०७६
    पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट
    कास्की

    पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट

    श्रावण २३, २०७६
    पछिल्लो न्यूज
    पोखरा लामाचौरमा भदौं दोस्रो सातादेखि तीज महोत्सव हुने

    लामाचौर तिज महोत्सवलाई सफल पार्न बिभिन्न संघ सस्थाको सहयोग


    शिवालय चोक – ०८, पोखरा, नेपाल
    पोखरा न्यूज प्रा.लि.
    सूचना तथा प्रसारण विभाग दर्ता : ४३६ / २०७३-०७४

    समाचारका लागि सम्पर्क :- ०६१-५२७०९४
    email: pokharanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :- ९८५६०२७०९४
    email: pokharanews@gmail.com

    हाम्रो बारेमा
    पोखरा न्यूज डटकम नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई संचालित आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेष गरि पोखरा लगायत प्रदेश ४ लाई प्राथमिकता दिदै देश बिदेशका विभिन्न आयामका समाचार, लेख, विचार तथा भिडियोलाई समेट्छ ।

    नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।

    हाम्रो टिम
    सम्पादक : गणेश बराल (ढाका मोहन)
    सह-सम्पादक : दीननाथ बराल
    संवाददाता : आर.आर. पौडेल
    संवाददाता : सुब्रत ढकाल
    संवाददाता/स्तम्भकार : दीपक पराजुली
    संवाददाता : कमल खत्री (म्याग्दी)
    संवाददाता : रेजिना कटुवाल
    संवाददाता : समिर सुनार
    संवाददाता : मीना पौडेल
    फोटो पत्रकार :महेन्द्र पराजुली, विनायक सुबेदी

    समाचार लिंकहरु : कास्की । स्याङ्जा । पर्वत । बाग्लुङ । म्याग्दी । मनाङ । मुस्ताङ । तनहुँ । लमजुङ । गोरखा । नवलपुर । पोखरा । गण्डकी । अर्थ ब्यापार । पर्यटन । कृषि । समाचार  । भिडियो

    • 8.3k Follower
    • 714 Follower

    © 2019 Pokhara News

    • हाम्रो टिम
    • बिज्ञापन
    • सम्पर्क
    • प्राइभेसी पोलिसी
    • मुख्य पृष्ठ
    केहि भेटिएन
    सबै नतिजा हेर्नुहोस्
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ्
      • लमजुङ
      • गोरखा
      • नवलपुर
    • देश / समाज
    • विजनेस
      • अर्थ व्यापार
      • पर्यटन
      • कृषि
    • खेलकुद
    • प्रविधि
    • फोटो
    • जीवनशैली
      • शिक्षा / स्वास्थ्य
      • राशिफल
    • अन्तवार्ता
    • मनोरन्जन
    • भिडियो

    © 2019 Pokhara News