कुखुरा पालन

पोखरा न्यूज –२४, कार्तिक खोटाङको दिक्तेलस्थित अल्छेढुङ्गामा खोलिएको कुखुरा फार्ममा अण्डा सङ्कलन गर्दै कामदार । अल्छेढुङ्गामा खोलिएको त्रिशक्ति पोल्ट्री फार्ममा दैनिक दुई हजारको हाराहारीमा अण्डा उत्पादन हुने गरेको छ ।

तस्वीर :  केदार मगर

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button