धान चुट्न र परालको दाई हाल्ने कार्यमा व्यस्त महिला

पोखरा न्यूज – १९ मंसिर । तनहुँको व्यास नगरपालिका – ५ साँगेफाँटका महिला धान चुट्न र परालको दाई हाल्ने कार्यमा व्यस्त ।  युवा वैदेशिक रोजगारका लागि बिदेसिएपछि धान काट्ने, भित्र्याउने र दाई हाल्ने कार्यमा महिला खटिने गरेका छन् ।

तस्वीर :  कृष्ण न्यौपाने

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button