२१ फिट अग्लो बुद्धमूर्ति

पोखरा न्यूज – २२, मंसिर ।  ‘भ्रमण वर्ष-२०२०’ लक्षित गर्दै पर्यटकीयस्थल प्रबर्द्धन एवं बुद्ध धर्मालम्वीको पवित्रस्थलका रुपमा विकसित गर्न काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–८ विर्तादेउरालीमा साङ्गे च्योम्दान्दे ह्युल्सा सेवा समाजले निर्माण हालै गरेको २१ फिट अग्लो बुद्धमूर्ति ।

तस्वीर : राजकुमार पराजुली

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button