नेपाल एकीकरणको बेला अम्मरसिंह थापाले बालेको दीप

पोखरा न्यूज – २२, मंसिर । डोटीको पूर्वीचौकी गाउँपालिकास्थित काडामाण्डौमा रहेको अखण्ड दीप बत्ती । नेपाल एकीकरणको बेलामा अम्मरसिंह थापाले बालेको उक्त दीप अहिलेसम्म पनि बलिरहेको छ । उक्त दीप बाल्नका लागि स्थानीयवासीले रकम सङ्कलन गर्ने गरेका छन् ।

तस्वीर : विमलबहादुर विष्ट

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button