जोमसोम बजारमा परेको हिमपात

पोखरा न्यूज -२८ मंसिर।  मुस्ताङको सदरमुकाम जोमसोम बजारमा परेको हिमपात । हिमपात हुँदा मुस्ताङको जनजीवन कष्टकर बन्दै गएको छ भने शुक्रबारदेखि यातायातका साधन बन्द हुँदा स्थानीयवासी समस्यामा परेका छन् ।

तस्वीर : निरज थकाली

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button