आहा ! टुनिवगर

पोखरा न्यूज – १०, माघ । अछाम तुर्माखाँद गाउँपालिकाको कजुडेबाट देखिएको कर्णाली राजमार्गको आठविसन नगरपालिकाको टुनिवगर बजार । यो बजार अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका र पञ्चदेवल विनायक नगरपालिका र दैलेखको आठविस नगरपालिकाको मुख्य केन्द्र बजार हो ।

तस्वीर : पुरुषोत्तम थापा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button