तनहुँमा धिमे बाजा बजाउँदै बालबालिका

पोखरा न्यूज – १२ , माघ  । तनहुँको भीमाद नगरपालिकामा आयोजित कार्यक्रममा धिमे बाजा बजाउँदै बालबालिका । नेवार समुदायको मौलिक बाजाको संरक्षणका लागि यहाँका नेवार समुदाय लागिपरेका छन् ।

तस्वीर : कृष्ण न्यौपाने,रासस 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button