पहिलो पटक ट्याक्टर पुगेपछिको खुशीयाली…

पोखरा न्यूज – १५ , माघ ।  म्याग्दीको रघुगङ्गा गाउँपालिकाको विकट गाउँ कुईनेमङ्गलेमा बाटो निर्माण भएपछि पहिलो पटक पुगेको ट्याक्टरलाई पूजाआजा गरेर खुशीयाली मनाउँदै स्थानीयवासी ।

तस्वीर : धुर्वसागर शर्मा,रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button